
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७३ साल फागुन–चैतमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को समाजशास्त्र–मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरेको छ ।
परीक्षाफल www.educationsansar.com वा www.edusanjal.com र www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने सो कार्यालयले जनाएको छ ।