newskoseli.Com

एमए दोस्रो वर्षको रिजल्ट आयो

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस–माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल अाइतबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ ।

यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरेर समेत थाहा पाउन सकिनेछ । साथै, MA ७२ टाइप गरी ३४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर