newskoseli.Com

मधेशी अान्दाेलन सिंहदरवार, बालुवाटार हुँदै रत्नपार्क तर्फ

संविधानमा असन्तुष्टि जनाउँदै राजधानी केन्द्रित आन्दोलनमा रहेको संघीय गठबन्धनले आज रत्नपार्कस्थित शान्तिबाटिकामा सभा गर्ने भएको छ ।

सभा दिउँसो  १ बजे आयोजना गरिएको गठबन्धनले जनाएको छ । सभालाई गठबन्धनमा आवद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

शनिबारबाट राजधानी केन्द्रित आन्दोलन सुरु  गरेको गठबन्धनले सिंहदरबार बालुबाटार घेराउ गरेका थिए । गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेका थिए । मंगलबार आन्दोलनकारी प्रधानमन्त्री निवास घेराउमा पुगेका थिए ।

बालुवाटार घेराउमा प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आवद्ध दलले आन्दोलनमा सहभागी हुन उनीहरुलाई काठमाडौं ल्याएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर