newskoseli.Com

मधेशी अान्दाेलन दश ठाँउमा बाँडिदै

मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ । दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन दरबार क्षेत्रमा रहेको मंगलबजार, ७ गते नयाँ बानेश्वर, ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ । बुधवार एक प्रेस विज्ञप्ति जारि गर्दै गठवन्धनले भनेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर