newskoseli.Com

गृहप्रशासन सुधारसम्बन्धी गृहमन्त्री बादलका कार्ययोजना (पूर्णपाठसहित)

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोमबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गरेका छन् ।

कार्ययोजना’ सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने– ‘राजनीतिक स्थिरता, अपराध नियन्त्रण र चुस्त विपत व्यवस्थापन नै गृह प्रशासनका मूलभूत प्राथमिकता हुन् ।’

गृहमन्त्री थापाले भने– ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासनः विकास र समृद्धिका लागि शान्ति, सुरक्षा र सुशासन’ भन्ने मूल लक्ष्य हासिल गर्नु नै ८२ बुँदे ‘एक्सन–प्लान’ को मुख्य सार हो ।’

यस्ता छन् गृहप्रशासन सुधारसम्बन्धी गृहमन्त्री बादलका कार्ययोजना (पूर्णपाठ)

Action_Plans_of_Home_Ministry

विस्तृत समाचारका लागि यो पनि पढ्नुहोस्–
नेपालमा ‘सोले’ का ‘बाउ’ हरु पो रहेछन् : गृहमन्त्री बादल

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर