
राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ६३ हजार ६ सय ८९ र प्राविधिकतर्फ ८ हजार ७ सय ३४ जना परीक्षार्थी सहभागी परीक्षको नतिजा शनिबार साँझ प्रकाशित भएको हो ।
यस्तो छ यसपालिको रिजल्टको समग्र विवरण–