newskoseli.Com

सडकमै कक्षा चलाएर ‘शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण’ को विरोध

 

शिक्षालाई निजीकरण, व्यापारीकरण र माफियाकरण गर्न सरकारले सघाएको भन्दै विद्यार्थीहरूले त्यसको विरोध गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा आइतबार राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सडकमै विद्यार्थी र टिचिङ बोर्ड राखेर पढाउँदै विरोध जनाएका छन् ।

विद्यार्थी नेता विवेक राईले सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुको सट्टा शिक्षामा निजीकरण गर्न सरकार नै उद्धत रहेको भन्दै सडकमै कक्षा लिएर विरोध गरिएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर