newskoseli.Com

नेता धमाधम पक्रिएपछि विप्लवको पार्टीले दियो ‘कडा’ चेतावनी !

 

सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपककड जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कडा’ चेतावनी दिएको छ ।

सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । आफ्नो पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायतका नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्दै मुद्धा लगाउँदै जानुले सरकारले देशलाई फासीवादी दिशामा अघि बढाएको आरोप इन्चार्ज कञ्चनले लगाएका छन् ।

संगठनको कामको सिलसिलामा असार १९ मा पार्टीका पोलिटब्युरो सदस्य पुनलाई गिरफ्तार गरिएको विज्ञप्तिमा उल्लेख छ । यसअघि नै सो पार्टीका दुई पोलिटब्युरो सदस्य पक्राउ परेको उनको भनाइ छ ।

यस्तो छ नेकपाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर