newskoseli.Com

विप्लवले आह्वान गरे नेपाल बन्द ! प्रवक्ता प्रकाण्डसहित गिरफ्तार सबैलाई रिहा गर्न माग (विज्ञप्तिसहित)

फाइल तस्बिर

 

आफ्नो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य गरी तीन नेताको गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दसहितको संघर्षका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

राज्यले मंगलबार साँझ आफ्ना तीन नेतालाई गिरफ्तार गरेको भन्दै बुधबार अपराह्न विज्ञप्ति जारी गरेर सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेका हुन् ।

यस्तो छ विप्लवले जारी गरेको विज्ञप्तिको पूर्णपाठ–

थप यो पनि पढ्नुहोस्–
पक्राउ परे विप्लवका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाण्ड

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर