newskoseli.Com

संसदको बैठक शुक्रबार दिउँसो २ बजे बस्दै

व्यवस्थासिपका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संसदमा पेश भएका विभिन्न विधेयकमा विषयमा छलफल हुनेछ । व्यवस्थापिका संसद्मा हिजो विभिन्न चार वटा विधेयक छलफलका लागि पेश भएका छन् ।

संसद् मातहतको अर्थ समितिले २ वटा, सुशासन तथा अनुगमन समिति र महिला,बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले एकएक वटा विधेयकमाथिका प्रतिवेदन हिजो पेश गरेको र आजबाट छलफलको प्रक्रिया सुरु हुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए ।

संसदको बैठक दिउँसो २ बजे बोलाइएको छ । त्यसअघि सून्य समयमा सांसदहरुलाई बोल्ने समय दिइनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर