NewsKoseli.Com

१ शिक्षकले पढाउँछन्, १ सय १४ विद्यार्थी !

रुकुम पूर्वको एक विद्यालयमा १ सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् ।

सिस्ने गाउँपालिका– ४, काँडास्थित प्रगति आधारभूत विद्यालय १ जना शिक्षकको भरमा चलिरहेको छ । ५ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा २ जना राहत शिक्षक कार्यरत रहेकामा १ जना शिक्षकले राजीनामा दिए ।

एकै जना शिक्षकले विद्यालय धानिरहेको महिना बितिसक्दा पनि पदपूर्ति हुन नसकेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर