newskoseli.Com

सर्वोच्चमा ५ र उच्च अदालतमा २१ सहित २६ न्यायाधीश सिफारिस (को–को हुन् ? सूचीसहित)

मंगलबार बसेको न्यायपरिषदको बैठकले २३ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिसमध्ये सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ नयायाधीश नियुक्त हुने भएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा सिफारिस भएका छन् । त्यसैगरी, वकिलबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा पनि सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएको जानकारी न्यायपरिषद स्रोतले दिएको छ ।

संसदीय सुनुवाइपछि उनीहरु न्यायाधीश नियुक्त हुनेछन् । न्यायपरिषदको मंगलबारकै बैठकले १८ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिफारिसमा परेकाहरुको नामावली–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर