newskoseli.Com

७७ जिल्लामा को–को बने सत्ताधारी नेकपाका अध्यक्ष र सचिव ? (नामावलीसहित)

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्षपछि सो पार्टीका जिल्ला नेताहरु (अध्यक्ष तथा सचिव) चयन भएका छन् ।

आइतबार साँझ पार्टीको केन्द्रीय सचिवालयको बैठकले टुंग्याएको नामावली अनुसारका जिल्ला अध्यक्ष र सचिवहरूको नामावली प्राप्त भएको छ । बाँडफाँटका क्रममा ७७ मध्ये ३३ जिल्ला अध्यक्ष पूर्वमाओवादीको भागमा परेका छन् भने ४४ जिल्ला अध्यक्ष पूर्वएमालेको भागमा परेका छन् । त्यसैगरी, पूर्वएमालेले अध्यक्ष लिएका जिल्लामा पूर्वमाओवादीबाट सचिव चयन भएका छन् भने पूर्वमाओवादीले अध्यक्ष पाएका जिल्लामा पूर्वएमालेबाट सचिव चयन भएका छन् ।

यी हुन् ७७ जिल्लामा नेकपाका अध्यक्ष र सचिव बनेका नेताहरू–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर