newskoseli.Com

को–को बने नेकपाका जिल्ला र महानगर इन्चार्ज–सहइन्चार्ज ? (नामावलीसहित)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको नामावली पारित गरेको छ । बैठकले ७७ जिल्ला र ६ वटा महानरपालिका कमिटी गरी ८३ जना इन्चार्ज तथा कतिपय जिल्लामा एक, दुई वा तीन हुँदै आधा दर्जनभन्दा बढी सहइन्चार्ज तोकेको छ भने कतिपय जिल्लाका इन्चार्ज मात्रै तोकिएका छन् र ती जिल्ला अझै पनि सहइन्चार्जविहीन नै रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बसेको बैठकले पूर्वएमाले तथा पूर्वमाओवादी एवं ती घटकभित्रका पनि विभिन्न गुट–उपगुटको सन्तुलन मिलाउँदै इन्चार्ज–सहइन्चार्ज चयन गरेको हो । यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिलाई आधार बनाएर सचिवालयले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दै जिल्ला इन्चार्ज–सहइन्चार्ज चयन गरेको हो ।

जिल्ला र महानगर इन्चार्ज तथा सहइन्चार्जहरुको नामावली यसप्रकार छ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर