newskoseli.Com

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको तलब बढ्याे : अब कसकाे कति ? (सूचीसहित)

नेपाल सरकार (मन्त्रिपरिषद) को १६ साउनको निर्णयअनुसार १ साउनदेखि लागू हुने गरी वृद्धि गरिएको तलबमान, ग्रेड र प्राविधिक ग्रेडको सूची आइतबार सार्वजनिक भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका राष्ट्रसेवकका लागि यो तलबमान कायम भएको अर्थ मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाद्वारा जारी नयाँ तलबमान र सुविधाको सूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर