newskoseli.Com

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसँगै के भने पूर्वराजा ज्ञानेन्द्रले ? (ट्विटसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट’ लेख्दै पूर्वराजा ज्ञानेन्द्रले त्यस्तो कामना गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले लेखेका छन्– ‘हाम्रा प्रधानमन्त्रीको शल्यक्रिया सफल होस् । शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

यस्तो छ पूर्वराजाको ‘ट्विट’–

थप याे पनि पढ्नुहाेस्–
अस्पताल भर्ना हुनुअघि के भने प्रधानमन्त्री ओलीले ? (भिडियो सन्देश र पूर्ण पाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर