newskoseli.Com

एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

फाइल तस्बिर

बिहीबारदेखि सञ्चालन हुने गरी अन्तिम तयारी भैसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) सरकारले स्थगन गरेको छ ।

कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका हुन् ।

स्थगित साे परीक्षा अब कहिले हुन्छ भन्नेबारे केही बताइएको छैन । जुनसुकै बेला परीक्षाको खबर आउन सक्ने भएकाले सम्पर्कमै रहन सूचित गरेर उपत्यकाका विद्यालयहरुले विद्यार्थीहरुलाई बिदा दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर