newskoseli.Com

रनभुल्ल शिक्षामन्त्री, अन्योलग्रस्त मन्त्रालय !

फाइल तस्बिर

लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षाका सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४औं दिन पुगिसक्दा समेत शिक्षा मन्त्रीले कुनै ठोस योजना ल्याउन सकेका छैनन् ।

लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यतः एसईई, कक्षा ११ र १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको छ । कक्षा १ देखि ९, स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षा समेत प्रभावित भएका छन् ।

यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न नसकेको खबर प्रशान्त वलीको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर