newskoseli.Com

के–के छन् सरकारकाे नीति तथा कार्यक्रममा ? (पूर्णपाठसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदका दुवै सदन (प्रतिनिधिसमा तथा राष्ट्रियसभा) को शुक्रबारको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम वाचन गरेकी हुन् ।

कोरोनाभाइरस महामारीका बीच जारी लकडाउनकै अवधिमा भर्खरै सुरू भएको संसदको बजेट अधिवेशमा नीति तथा कार्यक्रम र बजेट घोषणा गर्ने सरकारको तयारी छ । कयौं कार्यविधिहरू छोट्याएर नीति तथा कार्यक्रम र बजेट पारित गरेर संसदको अधिवेशन अन्त्य गर्ने सरकारी सोच रहेको बताइन्छ ।

यस्तो छ आ.व. २०७७/७८ काे सकारको नीति तथा कार्यक्रमको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर