newskoseli.Com

४७ जिल्लामा फैलियो कोरोना : कहाँका कति संक्रमित र निकाे भए ? (विवरणसहित)

नेपालका ४७ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिइसकेको छ । बुधबार साँझसम्मको विवरणअनुसार कोभिड– १९ को संक्रमण ४७ जिल्लामा पुगेको हो ।

हालसम्म बाँकेमा सबैभन्दा बढी १७० संक्रमित पुष्टि भएका छन् । दोस्रो बढी संक्रमित पुष्टि भएको जिल्ला कपिलवस्तुमा १०९ जनामा कोरोना पुष्टि भएको छ भने तेस्रो रौतहटमा १०७ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेमा १–१ जना गरी जम्मा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

थप याे पनि पढ्नुहाेस्–
८८६ पुगे कोरोना संक्रमित : २४ घन्टामा थपिए ११४ जना, निको भए १८३ (भिडियाेसहित)

तलको तालिकामा हेर्नोस् कोरोना संक्रमित जिल्ला र संख्यात्मक विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर