newskoseli.Com

कस्तो छ आ.व. २०७७/७८ को मौद्रिक नीति ? (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर अधिकारीले उल्लेख गरेका छन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै बजेटले निर्धारित गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय उपकरणहरुलाई परिचालन गर्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको अधिकारीले बताए । मौद्रिक नीतिले मूल्यवृद्धि ७ प्रतिशतभित्र कायम राख्ने समेत लक्ष्य लिएको छ ।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर