newskoseli.Com

काठमाडाैंका सीडीओले जारी गरेको निषेधाज्ञामा के छ ? (पूर्णपाठसहित)

बुधबार (भदौ ३ गते) राति १२ बजेदेखि एक सातासम्म राजधानी उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिभर अत्‍यावश्यक सेवाबाहेक अरु सम्पूर्ण सेवा, कार्यालय र व्यवहारहरु बन्द हुने भएका छन् ।

उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा समितिहरूको मंगलबार बसेको संयुक्त बैठकले साताव्यापी (भदौ १० गते राति १२ बजेसम्म) निषेधाज्ञा लागू गर्ने निर्णय गरेको सार्वजनिक गरिए तापनि त्यसपछि पनि कम्तिमा अर्को एक साता निषेधाज्ञा लम्ब्याइने तर सुरूमा एक साताको मात्र सूचना जारी गरिने आन्तरिक सहमति भएको एक अधिकारीले न्युजकोसेलीलाई बताएका छन् ।

उपत्यकामा कोरोनाभाइरसका संक्रमितको संख्या दिनहुँ सयौं संख्यामा बढ्दै गएकाले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो । मंगलबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको निषेधाज्ञाको पूर्णपाठ यसप्रकार छ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर