newskoseli.Com

खुकुलियो निषेधाज्ञा : कुन दिन के–के खुल्ने, के–के नखुल्ने ? (सीडीओको आदेशपत्रसहित)

तीन साता लामो कडा निषेधाज्ञापछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले राजधानी उपत्यकाको निषेधाज्ञा खुकुलो पार्दै थप निरन्तरता दिने आदेश जारी गरेका छन् । बिहीबारखेखि जोर–बिजोर नम्बरका आधारमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने भएका छन् भने शिक्षण संस्था, धार्मिक–सामाजिक–राजनीतिक ठूला जमघट र कार्यक्रमलगायत कयौं क्रियाकलाप भने अझै पनि खुल्न–चल्न नपाउने भएका छन् ।

खुकुलो पारेर चौथो हप्ता पनि निषेधाज्ञा कायम राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले बुधबार साँझ जारी गरेको आदेशको पूर्णपाठ यसप्रकार छ–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर