newskoseli.Com

प्रतिनिधिसभाका १७३ मध्ये ९४ सांसद प्रचण्ड–माधव पक्षमा (नामावलीसहित)

संसदमा झन्डै दुईतिहाइको हैसियतसहित बहुमतको एकलौटी सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भइसकेको छ । केही कानुनी र प्राविधिक उल्झनबाहेक नेकपा यतिबेला एउटै पार्टीका रुपमा कायम छैन ।

नेकपाको बहुमत (प्रचण्ड–माधव नेतृत्वको) पक्षसम्बद्ध संसदीय दल निकट स्रोतले न्युजकोसेलीलाई शुक्रबार उपलब्ध गराएको सूचीअनुसार सो पार्टीका तर्फबाट प्रतिनिधिसभामा कायम रहेका १ सय ७३ सांसदमध्ये ९४ जना प्रचण्ड–मावकुमार पक्षमा खुलेका छन् ।

यी हुन् हालसम्म प्रचण्ड–नेपाल पक्षमा खुलेका प्रतिनिधिसभाका सांसद–

१. योगेशकुमार भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरैला (खरेल)
४. जयबहादुर राई
५. यज्ञराज सुनुवार
६. लालबाबु पण्डित
७. भवानीप्रसाद खापुङ
८. डा. पुष्पाकुमारी कर्ण
९. कल्याणी खड्का
१०. समिना हुसेन
११. सरलाकुमारी यादव
१२. रघुवीर माहासेठ
१३. रेखाकुमारी झा
१४. गणेशकुमार पहाडी
१५. विरोध खतिवडा
१६. सुरेन्द्रप्रसाद पाण्डे
१७. कृष्णभक्त पोखरेल
१८. माधवकुमार नेपाल
१९. जीवनराम श्रेष्ठ
२०. कृष्णलाल महर्जन
२१. मुकुन्द न्यौपाने
२२. कलिला खातुन
२३. प्रेमप्रसाद तुलाचन
२४. सुरेन्द्रकुमार (राम)कार्की
२५. सुदन किराँती
२६. अमनलाल मोदी
२७. शिवकुमार मण्डल
२८. हेमकुमार राई
२९. सुरेशकुमार राई
३०. धर्मशिला चापागाईं
३१. रामकुमारी चौधरी
३२. सुरेशचन्द्र दास
३३. मातृकाप्रसाद यादव
३४. गिरिराजमणि पोखरेल
३५. रामेश्वरराय यादव
३६. इन्दुकुमारी शर्मा
३७. बोधमायाकुमारी यादव
३८. दिलु कुमारी
३९. चाँदतारा कुमारी
४०. श्यामकुमार श्रेष्ठ
४१. हरिबोल गजुरेल
४२. हितबहादुर तामाङ
४३. पम्फा भुसाल
४४. गङगाबहादुर तामाङ
४५. पुष्पकमल दाहाल ‘प्रचण्ड’
४६. शशी श्रेष्ठ
४७. अञ्जना विशंखे
४८. हरिराज अधिकारी
४९. देवप्रसाद गुरुङ
५०. देवेन्द्र पैडेल
५१. सोमप्रसाद पाण्डे
५२. गोकर्णराज विस्ट
५३. घनश्याम भुसाल
५४. मेटमणि चौधरी
५५. हिराचन्द्र केसी
५६. गङ्गा चौधरी
५७. बृजेशकुमार गुप्ता
५८. माया न्यौपाने
५९. तुलसी थापा
६०. ध्रुवकुमार शाही
६१. गोपालबहादुर बम
६२. राजबहादुर बुढा
६३. पार्वतीकुमारी विशुंखे
६४. धनबहादुर बुढा
६५. दिपकप्रकाश भट्ट
६६. भीमबहादुर रावल
६७. झपटबहादुर रावल
६८. निरादेवी जैरु
६९. लक्ष्मी चौधरी
७०. बिनादेवी बुढाथोकी
७१. यसोदा सुवेदी (गुरुङ)
७२. अमृता थापा
७३. चुडामणि खडका
७४. दुर्गाकुमारी विश्वकर्मा
७५. चक्रमणि खनाल
७६. कमला रोका
७७. वर्षमान पुन
७८. कृष्णबहादुर महरा
७९. महेश्वरजंग गहतराज
८०. सन्तोषकुमार थारु
८१. जयपुरी घर्ती
८२. ओनसरी घर्ती
८३. रेखा शर्मा
८४. पुर्णाकुमारी सुवेदी
८५. टेकबहादुर महत
८६. दुर्गाबहादुर रावत
८७. विष्णु शर्मा
८८. शक्तिबहादुर बस्नेत
८९. जनार्दन शर्मा
९०. सत्या पहाडी
९१. बिना मगर
९२. रामकुमारी झाँक्री
९३. नारायणप्रसाद खतिवडा
९४. गजेन्द्रबहादुर महत ‘कर्मा’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर