
नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पछिल्लो स्थायी समितिको बैठक, केन्द्रीय समितिको बैठक र त्यसपछि फेरि बसेको स्थायी समितिको बैठक हुँदै प्रदेश, विभागहरु र जिल्ला नेतृत्व समाल्ने गरी नेताहरुको कार्यविभाजन गरिएको छ । पछिल्लो जिम्मेवारी बाँडफाँटअनुसार पार्टीको प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा र संगठन विभागको प्रमुखमा अर्थमन्त्री जनार्दन शर्मा चयन भएका छन् ।
यस्तो छ नेताहरुको कार्यविभाजन सूची–