newskoseli.Com

को–को हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि ? (पूरै नामावलीसहित)

मुलुकको जेठो राजनीतिक दल नेपाली कांग्रेसले १४औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेबसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसका यिनै प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । प्रकाशित सूचीमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लस्टर र सम्पर्क फोन नम्बर समेत उल्लेखित छ ।

यस्तो छ महाधिवेशन प्रतिनिधिहरूको नामावली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर