newskoseli.Com

कांग्रेस महाधिवेशन : को–को हुन् चुनाव भिड्ने अन्तिम उम्मेदवार ? (नामावलीसहित)

नेपाली कांग्रेसको जारी चाैधाैं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यहरूको चुनावी प्रक्रिया अघि बढेको छ । यसअन्तर्गत शनिबार उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएकामा आइतबार फिर्ता लिन चाहनेहरूले उम्मेदवारी फिर्ता लिए । दावीविरोध समेत टुंगिएपछि आइतबार अपराह्न निर्वाचन भिड्ने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले सोमबार बिहान ८ बजेदेखि आ–आफ्नो छनोटअनुरूप मतदान गरी नेता छान्ने भएका छन् । अन्तिम नामावलीअनुसार सभापतिका लागि ५, उपसभापति (दुई सिट) का लागि ७ र महामन्त्री (दुई सिट) का लागि ६ जना तथा सहमहामन्त्री (महिला) का निम्ति २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तो छ सम्पूर्ण उम्मेदवारहरुको अन्तिम विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर