newskoseli.Com

एमालेमा कसको ‘मर्यादाक्रम’ के ? कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठ)

विभाजित एमालले दसौं राष्ट्रिय महाधिवेशनपछि गठित केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको ‘मर्यादाक्रम’ र जिम्मेवारी निर्धारण गरेको छ । महाधिवेशन सकिएलगत्तै चितवनको सौराहामै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकमा सूचित गरिएअनुरूप २५–२६ मंसिरमा भक्तपुरमा बसेको दोस्रो बैठकले नताहरूको वरियता र जिम्मेवारी तोकेको हो ।

केन्द्रीय कमिटीका निर्णयहरू पार्टीपंक्तिमा प्रवाह गर्न हालै जारी गरिएको अन्तर्पार्टी निर्देशन (अपानि) – १ मार्फत नेताहरूको वरियता, जिम्मेवारी र अन्य विविध निर्णयहरू सार्वजनिक भएको छ ।

यस्तो छ एमाले दसौं केन्द्रीय समितिको अपानि– १

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर