newskoseli.Com

प्रधानन्यायाधीश चोलेन्द्रमाथि महाभियोग : को–को हुन् हस्ताक्षर गर्ने ९८ सांसद ? (नामावलीसहित)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता गरिएको छ । सत्तारूढ गठबन्धनका तीन दलका एक–एक नेता प्रस्तावसहित अरू ९५ गरी कूल ९८ सांसदको हस्ताक्षरसहित आइतबार कार्यालय समय सुरू भएलगत्तै जबराविरूद्ध महाभियोग दर्ता भएको हो ।

महाभियोगको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवप्रसाद गुरुङ, काग्रेस नेतृ एवं सांसद् पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद् जीवनराम श्रेष्ठ रहेका छन् । तीनै दलका अरु ९५ सांसदले महाभियोग प्रस्तावको समर्थकका रुपमा हस्ताक्षर गरेका छन् ।

यी खबर पनि पढ्नुहोस्–

यी हुन् चोलेन्द्रशमशेरविरुद्धका २१ अभियोग (पूर्णपाठ)

के छ बहुविवादित एमसीसी सम्झौतामा ? (पूर्णपाठ, नेपालीमा)

महाभियोगको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुः

  1. डा. मिनेन्द्रप्रसाद रिजाल
  2. जिपछिरिङ लामा
  3. महेन्द्रकुमारी लिम्बू
  4. डिला संग्रौला पन्त
  5. रंगमती शाही
  6. सरवत आरा खानम हलवाइनी
  7. सरस्वती…
  8. बहादुरसिंह लामा
  9. मानबहादुर विश्वकर्मा
  10. मीना सुब्बा
  11. अभिषेकप्रताप शाह
  12. पद्मनारायण चौधरी
  13. दिव्यमणि राजभण्डारी
  14. मीनबहादुर विश्वकर्मा
  15. लालकाजी गुरुङ
  16. मोहन आचार्य
  17. तेजुलाल चौधरी
  18. सीताराम मेहता
  19. गगनकुमार थापा
  20. भीमसेनदास प्रधान
  21. देवप्रसाद तिम्सिना
  22. पार्वती डीसी चौधरी
  23. राजेन्द्रकुमार केसी
  24. सत्यनारायण शर्मा खनाल
  25. विमला नेपाली
  26. प्रकाशमान सिंह
  27. देवेन्द्रराज कँडेल
  28. रामबहादुर विष्ट
  29. नमिता चौधरी
  30. किशोरसिंह राठौर
  31. शशांक कोइराला
  32. स्मृतिनारायण चौधरी
  33. सुजाता कोइराला
  34. प्रमोदकुमार यादव
  35. लक्ष्मी परियार
  36. प्रकाश रसाइली ‘स्नेही’
  37. सञ्जयकुमार गौतम
  38. हिरा गुरुङ
  39. अञ्जना विशंखे
  40. अमनलाल मोदी
  41. अमृता थापा
  42. इन्दुकुमारी शर्मा
  43. ओनसरी घर्ती
  44. कमला रोका
  45. कृष्णबहादुर महरा
  46. गंगाबहादुर तामाङ
  47. गजेन्द्रबहादुर महत
  48. गिरिराजमणि पोखरेल
  49. चक्रपाणि खनाल
  50. चाँदतारा कुमारी
  51. चूडामणि खड्का
  52. छक्कबहादुर लामा
  53. जयपुरी घर्ती
  54. टेकबहादुर बस्नेत
  55. दिलकुमारी साह
  56. दुर्गाबहादुर रावत
  57. धर्मशिला चापागाईं
  58. पूर्णाकुमारी सुवेदी
  59. मात्रिकाप्रसाद यादव
  60. यशोदा गुरुङ सुवेदी
  61. रामकुमारी चौधरी
  62. रामेश्वर राय यादव
  63. रेखा शर्मा
  64. वर्षमान पुन
  65. बिना मगर
  66. शक्तिबहादुर बस्नेत
  67. शिवकुमार मण्डल
  68. श्यामकुमार श्रेष्ठ
  69. सत्या पहाडी
  70. सन्तकुमार थारु
  71. सुदन किराँती
  72. सुरेन्द्रकुमार कार्की
  73. सुरेशकुमार राई
  74. सुरेशचन्द्र दास
  75. हरिबोलप्रसाद गजुरेल
  76. हरिराज अधिकारी
  77. हितबहादुर तामाङ
  78. हेमकुमार राई
  79. कृष्णलाल महर्जन
  80. कल्याणीकुमारी खड्का
  81. धनबहादुर बुढा
  82. पार्वतीकुमारी विशुंखे
  83. सोमप्रसाद पाण्डेय
  84. कलिला खातुन
  85. सरलाकुमारी यादव
  86. मेटमणि चौधरी
  87. पुष्पाकुमारी कर्ण कायस्थ
  88. हिराचन्द्र केसी
  89. लक्ष्मीकुमारी चौधरी
  90. विनादेवी बुढाथोकी
  91. समिना हुसेन
  92. मुकुन्द न्यौपाने
  93. निरादेवी वैद्य

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर