newskoseli.Com

कहाँ–कहाँ कति मतदाता र मतदानस्थल ? (सूचीसहित)

आसन्न स्थानीय निर्वाचनमा मतदान गर्न पाउने मतदाताको कूल संख्या, जिल्लागत, तहगत र मतदान स्थलगत विवरण तथा मतदानस्थल आयोगले आइतबार सार्वजनिक गरेको छ ।

पछिल्लो ५ वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् । यसअघि २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता थिए ।

त्यसैगरी आयोगले आइतबार नै स्थानीय चुनावका लागि निर्धारित मतदानस्थल र मतदानकेन्द्रको विवरण पनि सार्वजनिक गरेको छ । आयोगले जनाएअनुसार यस पटकको स्थानीय निर्वाचनमा देशभर २१ हजार ९ सय ५५ वटा मतदात केन्द्र हुने छन् । एउटै मतदानस्थलमा एकभन्दा बढी केन्द्रहरू समेत रहने गरी १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदात केन्द्र रहने आयोगले जनाएको छ ।

यस्तो छ मतदाता विवरण, मतदानस्थल र मतदान केन्द्रको पूर्ण विवरण–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर