newskoseli.Com

२३ बुँदामा हेर्नोस् पछिल्लो ८ महिनाको आर्थिक सूचकांक (पूर्णपाठ)

पछिल्ला केही दिन नेपालको आर्थिक अवस्था डामाडोल हुन थालेको, श्रीलंकाको अवस्थामा पुग्न लागेको, सरकारले वृद्धभत्ता नै दिन नसक्ने, दैनिक जीवन नै अस्तव्यस्त हुने भन्दै मूलतः एमालेले फैलाइरहेको अफवाहमा कुनै सत्यता नभएको पाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार ४ पृष्ठमा २३ बुँदे विवरणसहितका आर्थिक सूचकांक सार्वजनिक गर्दै मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थ सार्वजनिक गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमार्फत अर्थमन्त्री शर्माले मुलुकको आर्थिक यथार्थताबारे प्रष्ट्याएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति करिव ७ महिनाका लागि पर्याप्त रहेको बताए । ‘असार मसान्त, २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त, २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ,’ मन्त्री शर्माले भने– ‘उक्त सञ्चिति करिव ६–७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ ।’

हेर्नोस्, मन्त्री शर्माद्वारा जारी विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर