newskoseli.Com

विप्लवमाथि हेमन्त–धर्मेन्द्रको जवाफी हमला : ‘वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद र अर्थवाद’ (विज्ञप्तिसहित)

पार्टीका दुई शीर्ष नेताहरुमाथि बहुलट्ठीपूर्ण ‘कारबाही’ गर्दै ‘जिम्मेवारीमुक्त’ गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माथि ‘कारबाही’ गरिएका भनिएका हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उल्टै अनेकौं आरोपहरुको वर्षा गरिदिएका छन् । आफूहरुमाथि विप्लव–प्रकाण्डले गरेको भनिएको ‘अन्यायपूर्ण कारबाही’ आफूहरुले खारेज गरिदिएको समेत नेताद्वयले उल्लेख गरेका छन् ।

हेमन्त–धर्मेन्द्रले ‘पार्टीको केन्द्रीय समितिका तर्फबाट’ शुक्रबार लामो विज्ञप्ति जारी गर्दै महासचिव विप्लवमा ‘वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद’ देखिएको र प्रवक्ता प्रकाण्डमा ‘जुझारु अर्थवाद’ देखापरेको दावी गरेका छन् । हालैका दिनमा विभाजनको डिलमा पुगेको सो पार्टीभित्रको ‘अन्तर्संघर्ष’ र ‘दुईलाइन संघर्ष’ का सबै मुख्य पक्षहरुको चर्चा गर्दै ‘आफ्ना सम्पूर्ण गल्तीहरु सच्याउन आग्रह’ का साथ ‘क्रान्तिकारी रुपान्तरणसहितको पार्टी निर्माण गर्न’ नेताद्वयले विप्लवसमक्ष आग्रह गरेका छन् ।

यस्तो छ हेमन्त–धर्मेन्द्रको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर