
सरकारले आगामी आर्थिक वर्ष (आ.व. २०७९/८०) का लागि नेपाल सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।