newskoseli.Com

विभाजोन्मुख बैठकमा डा. बाबुराम भट्टराईको १९ पाने दस्तावेज (पूर्णपाठ)

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको डिलमा पुगेको छ । भट्टराईको नेतृत्वमा एउटा कित्ता र यादवको नेतृत्वमा अर्को कित्ता गरी स्पष्टतः दुई खेमामा विभाजित भइसकेको सो पार्टीका दुवै खेमाले अलग–अलग प्लेनम (केन्द्रीय समितिको विस्तारित बैठक) बोलाएका छन् ।

भट्टराई नेतृत्वको खेमाले मंगलबार राजधानीको कोटेश्वरमा बैठक गरिरहेको छ । सो बैठक बुधबार समापन हुने भएको छ । त्यसैगरी यादव नेतृत्वको खेमाले बुधबार र बिहीबार वीरगञ्जमा बेग्लै भेला गर्ने तयारी गरेको छ ।

बाबुराम पक्षले पार्टी विभाजन हुने या नहुने कुरा वीरगञ्जको बैठकले गर्ने निर्णयमा भर पर्ने बताएको छ । मंगलबार सुरु आफूपक्षीय केन्द्रीय सदस्यहरुको विस्तारित बैठकमा बोल्दै भट्टराईले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको बताए । पार्टी विभाजन हुने या नहुने कुराको टुंगो जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको वीरगञ्ज बैठकमा भर पर्ने उनले बताए ।

संघीय परिषदका अध्यक्ष भट्टराईले मंगलबारको बैठकमा १९ पेजको प्रतिवेदन प्रस्तुत गरेका छन् । पार्टीभित्रका वर्तमान समस्याहरुलाई उनले मूलतः ६ वटा मुख्य समस्याका रुपमा व्याख्या गरेका छन् ।

यस्तो छ बैठकमा भट्टराईले प्रस्तुत गरेको दस्तावेजको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर