newskoseli.Com

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव : मन्त्रिपरिषद्‌को निर्णय

सरकारले ४ मंसिर, २०७९ मा एकैसाथ र देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले ४ मंसिरमा दुवै निर्वाचन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सत्तागठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकमा ४ मंसिरमा एकै चरणमा र एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने सहमति जुटेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर