newskoseli.Com

यी हुन् बाबुरामको पार्टीका ७ पदाधिकारीसहित १८९ केन्द्रीय सदस्य (नामावली)

तत्कालीन वरिष्ठ माओवादी नेता, त्यसपछि नयाँ शक्ति पार्टीका अध्यक्ष, फेरि संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष र अन्त्यमा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष रहेका डा. बाबुराम भट्टराई अन्ततः नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बन्न पुगेका छन् । शनिबार राजधानीमा सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले डा. बाबुराम भट्टराईमहिन्द्र राय यादव गरी दुई अध्यक्षसहित ७ पदाधिकारी चयन गरेको छ ।

जसपाभित्र अन्तर्द्वन्द्व उत्कर्षमा पुगेसँगै उक्त समयमा संघीय परिषदका अध्यक्ष रहेका डा. भट्टराईकै योजना र निर्देशनवमोजिम चुनाव चिह्न आँखा रहने गरी दीपक लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता गराइएको पार्टीको विधान संशोधन गरी पार्टीको नाम समेत फेरेर नेपाल समाजवादी पार्टी कायम गरिएको हो । शनिबारकै बैठकले केन्द्रीय समितिलाई परिमार्जन गरी १८९ सदस्यीय केन्द्रीय समिति कायम गरेको छ ।

साेही बैठकले सात भौगोलिक र दुई गैरभौगोलिक गरी ९ प्रदेश इन्चार्जहरु समेत तोकेको छ । प्रदेश– मा राजेन्द्रकुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिंह गुरुङ इन्चार्ज तोकिएका छन् ।

यी हुन् नेसपाका ७ पदाधिकारीसहित १८९ केन्द्रीय सदस्य–

१) डा. बाबुराम भट्टराई (अध्यक्ष)
२) महिन्द्र राय यादव (अध्यक्ष)
३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष)
४) हिसिला यमि (उपाध्यक्ष)
५) भक्तबहादुर शाह (उपाध्यक्ष)
६) दुर्गा सोव (उपाध्यक्ष)
७) रमेशप्रसाद यादव (महासचिव)
८) अक्कलबहादुर थिङ
९) अब्दुलरहमान मुसलमान
१०) अस्मिता सिंह (मानुषी यमि भट्टराई)
११) अमृतकुमार पुरी
१२) मृतबहादुर आचार्य
१३) ईश्वर रिजाल
१४) उपेन्द्रलाल कामी
१५) उमाशंकर यादव
१६) उर्मिला पाण्डे
१७) उमेश साह
१८) एकबहादुर राना मगर
१९) एमपी रिजाल
२०) एसबी स्याङ्तान
२१) कर्णध्वज केसी
२२) कर्णसिंह रतोकी
२३) कमलप्रसाद खनाल
२४) किस्मत बिक (रामदाम)
२५) केशवराज अर्याल
२६) कैलाश बानियाँ
२७) कृतिबहादुर भट्टराई
२८) कृष्णप्रसाद शर्मा
२९) खुम्बराज खत्री
३०) गजाधर सुनार
३१) गजेन्द्र ठाकुर
३२) गोकर्णबहादुर थापा क्षेत्री
३३) गोपालबाबु श्रेष्ठ
३४) गोविन्दप्रसाद चौधरी
३५) घमानसिं गुरुङ
३६) चित्रप्रसाद सापकोटा
३७) चिनक कुर्मी
३८) छन्दबहादुर पन्थी
३९) जनकराज शाह
४०) जीतमान पुन
४१) जेकेन्द्रकुमार श्रेष्ठ
४२) जेसिका तामाङ
४३) टीकाराम पौडेल
४४) टीकाराम रेग्मी
४५) टेकबहादुर बाठा मगर
४६) ढाकाराम गौतम
४७) तारादेवी शर्मा
४८) तेजबहादुर थापा
४९) तेजलाल कर्ण
५०) दलबहादुर लिम्बू
५१) दानबहादुर कुर्मी चौधरी
५२) दानबहादुर सहकारी
५३) दावास्याङ्बो तामाङ
५४) दुर्गादेवी भट्टराई
५५) देवीबहादुर बुढाथोकी
५६) देवेन्द्र पाण्डेय
५७) देवेन्द्र थापा
५८) देवेन्द्र यादव
५९) धनबहादुर गुरुङ
६०) नहेन्द्र प्रधान
६१) नारायणप्रसाद खनाल
६२) नरेन्द्रनाथ योगी
६३) नारायणराज पाण्डे
६४) पवित्राकुमारी तिमिल्सैना
६५) पंकज राई
६६) फणीन्द्र देवकोटा
६७) बन्दना श्रेष्ठ (सुवेदी)
६८) बालकृष्ण खनाल
६९) भक्तिप्रसाद आचार्य
७०) भरतराज दाहाल
७१) भीमबहादुर मल्ल
७२) भीमप्रसाद पराजुली
७३) भीमलाल तामाङ
७४) महम्मदकलाम अन्सारी
७५) महेन्द्रकुमार श्रेष्ठ
७६) महेन्द्रबहादुर शाही
७७) माधवराज गिरी
७८) मीनराज बडु
७९) मीनबहादुर दर्जी
८०) मुक्तिनारायण यादव
८१) मुहम्मदवकिल मुसलमान
८२) मोतीप्रसाद पंगाली
८३) मोनिका सिंह (मिन्टु)
८४) मो. इजरायल अहमद
८५) यज्ञप्रसाद पोखरेल
८६) रमेश पोखरेल
८७) राजदेव राम
८८) राजु नेपाल
८९) राजु थापा
९०) राजेन्द्रकुमार किराती
९१) राजेन्द्रप्रसाद देवकोटा
९२) रामरिझन यादव
९३) रामबहादुर बोहरा
९४) रामबाबु थापा
९५) रामकैलाश यादव
९६) रामकुमार पुरी
९७) रामबहादुर घले
९८) रिमबहादुर बस्येल
९९) रोशन पोखरेल
१००) रोहिणीप्रसाद पाण्डे
१०१) लालध्वज नेम्बाङ
१०२) विनोदकुमार गुरुङ
१०३) विमल गिरी
१०४) विष्णुप्रसाद आचार्य
१०५) वीरबहादुर तामाङ
१०६) वीरेन्द्र हरिजन
१०७) वेदप्रासद आचार्य
१०८) शम्भुबहादुर परियार
१०९) शरदमणि खरेल
११०) शिवसुन्दर शाही
१११) शिवशंकर यादव
११२) सञ्जय पासवान
११३) सरुण बाठा मगर
११४) साधु यादव
११५) सिर्जना रिजाल नेपाल
११६) श्रीचन्द मुखिया
११७) श्रीजना सुवेदी
११८) सुदर्शन खतिवडा
११९) सुनिता काफ्ले
१२०) सुनिल खड्का
१२१) सुनिल बिक
१२२) सुभाष पाण्डे
१२३) सुरेन्द्रकुमार पटेल
१२४) सूर्यबहादुर राई
१२५) सूर्यनारायण मण्डल
१२६) सोनामसिं स्याङ्तान
१२७) सोमबहादुर थिङ
१२८) संजय कुमार साह
१२९) संजीव गुरुङ
१३०) हरिबहादुर श्रेष्ठ
१३१) हरिप्रसाद रिजाल
१३२) हरिशरण आचार्य
१३३) हिक्मत विश्वकर्मा
१३४) हेमबहादुर थापा (पराजुली)
१३५) होमकुमारी तामाङ (दोङ)
१३६) ज्ञानेन्द्र कुमाल
१३७) दीपक लामिछाने
१३८) विमला अर्याल
१३९) तारा दवाडी
१४०) सावित्री राई
१४१) प्रमिला यादव
१४२) तारा भण्डारी
१४३) सलमा खातुन मिकरानी
१४४) मीरा रानी
१४५) सुनिता देवी
१४६) नुरी मिकरानी
१४७) सुनितादेवी यादव
१४८) सवनम खातुन
१४९) बबिता देवी
१५०) फूलतारन कुमारी
१५१) रौसनी खातुन
१५२) सैराबानु अन्सारी
१५३) सुशीला देवी यादव
१५४) सानी श्रेष्ठ
१५५) शोभा माझी
१५६) अनिता थिङ
१५७) आशा लामा
१५८) निकिता तामाङ
१५९) दिलमाया लामा
१६०) वसुन्धरा सापकोटा
१६१) न्हुछेशोभा तुलाधर
१६२) टीकाकुमारी प्रज्ञा
१६३) मन्जु थापा मगर
१६४) देवीकुमारी क्षेत्री
१६५) दुर्गा गुरुङ
१६६) लक्ष्मी खाती परियार
१६७) नारायणी अधिकारी
१६८) धनमाया लामा
१६९) ईश्वरी थापा
१७०) ज्ञानीदेवी थापा मगर
१७१) पूर्णमाया वन्त
१७२) लक्ष्मी चौधरी
१७३) धनेश्वरी चौधरी
१७४) राधा थापा
१७५) रमा आचार्य
१७६) रेखा गुप्ता
१७७) मन्जु चौधरी
१७८) मीरा शाह
१७९) सरस्वती पाण्डे
१८०) मनिका जैसी
१८१) सत्यदेवी चापागाईं
१८२) कमला धामी
१८३) शारदा भट्टराई
१८४) इन्दिरा बस्ताकोटी
१८५) विमला पुरी
१८६) सानु गुरुङ
१८७) सरिता ढकाल
१८८) मञ्जुमिक्चन तामाङ
१८९) शारदा नेपाल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर