newskoseli.Com

यस्तो छ राष्ट्रिय जनगणनाको नतिजा (पूर्णपाठ)

राष्ट्रिय जनगणना, २०७८ को नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । राजधानीस्थित एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार (जनगणना सन्दर्भ दिन, २०७८ मंसिर ९ मा) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । यीमध्ये १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८.९८ प्रतिशत पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत महिला रहेका छन् । प्रति १०० जना महिलामा ९५.५९ जना पुरुष रहेको लैङ्गिक अनुपात यो जनगणनाले देखाएको छ । यस पटक सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा र सवैभन्दा कम जनसंख्या वृद्धिदर रामेछापमा देखिएको छ ।

यस्तो छ राष्ट्रिय जनगणनाको रिपोर्ट (पूर्णपाठ)–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर