newskoseli.Com

प्रतिनिधिसभामा १० विषयगत समिति (कुनमा को–को, नामावलीसहित)

प्रतिनिधिसभामा शुक्रबार १० वटा विषयगत समिति गठन गरिएका छन् । बैठकमा राजनीतिक दलहरुले सिफारिस गरेअनुसार सांसदहरुको नाम सभामुख देवराज घिमिरेले प्रस्तावित गरे । सदस्यहरुको उक्त नामावली प्रतिनिधिसभाले अनुमोदन गरेपछि विषयगत समितिहरु गठन भएका हुन् ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गरी प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएका हुन् ।

संसदीय सुनुवाई समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति गरी दुईवटा संयुक्त समिति पनि गठन हुँदैछन् । संयुक्त समिति भने गठन भइसकेका छैनन् । सरकारमा रहेमा प्रधानमन्त्री तथा मन्त्रीहरु र सभामुख तथा उपसभामुख एवं भष्टाचार मुद्दा लागेका सांसद् टेकबहादुर गुरुङ भने संसदीय समितिमा छैनन् ।

यी हुन् १० विषयगत समिति र तिनका सदस्यहरू

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर