newskoseli.Com

सत्ताधारी ५ दलको नीतिगत प्राथमिकता र सङ्कल्प (पूर्णपाठ)

सत्तारुढ ५ दल– माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

साझा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशा चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । प्राथमिकता विभिन्न १३ मुख्य क्षेत्र समेटेर १३ उपशीर्षकमा प्राथमिकता र सङ्कल्प सार्वजनिक गरिएको छ ।

यस्तो छ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प (पूर्णपाठ)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर