newskoseli.Com

बान कि मुन भविष्यका दक्षिण कोरियाली राष्ट्रपति

 पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लाग्नुभएका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् । संयुक्त राष्ट्र सङ्घमा लगातार दुई पटक गरी दश वर्षसम्म सफलतापूर्वक महासचिव ...बाँकी

अमेरिकामा बाक्लो हिमपातले क्रिस्मस बिदा खल्लो

क्राइस्ट धर्मालम्बीहरुको महान पर्व क्रिस्मस सर्वत्र रङिगन र मनै लोभ्याउने गरी मनाइ रहेकोमा यस वर्ष धेरैजसो उत्तर अमेरिकी समथर भूभाग तथा केही पश्चिमी राज्यहरुमा जाडोले कठाङिग्रनु पर्ने र सेताम्य भएको छ । आज बिहानीको शुरुवात सँगै दुबैः उत्तरी तथा दक्षिणी डकोटाका र दक्षिण–पश्चिमी माइनसोटा राज्यहरु...बाँकी

जापानको विमानस्थलमा भीषण हिमपात, सयौँ उडान स्थगित हजारौँ यात्रु अलपत्र

उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताए । उत्तरी क्षेत्रमा जाने प्रमुखद्धारको रुपमा रहेको...बाँकी

बोकोहराम प्रभावित क्षेत्र नाइजेरियाली सेनाको कब्जामा

नाइजेरियाली सेनाले यहाँको आतङ्कवादी बोकोहराम समूहको महत्वपूर्ण आश्रयस्थलमध्येको मुख्य सम्विसा जङ्गल क्षेत्रलाई शनिबार आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । साम्विसा जङ्गल क्षेत्रमा बोको हरामले आफ्नो आश्रयस्थल बनाई मुलुकका विभिन्न ठाउँमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उक्त इलाकालाई सरकारी सेनाले नि...बाँकी

ट्रम्पको विजय रसियाबाहेकलाई अकल्पनीय : पुटिन

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी न...बाँकी

विश्वराजनीतिमा मच्चियो यस्तो हलचल

सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो । बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो । सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकर...बाँकी

भीषण अाँधी–तुफान आउने सरकारी चेतावनी

सरकारले फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन शनिबार भीषण आँधी आउन सक्ने चेतावनी दिएको छ । आँधी ल्याउने हावा प्रतिघन्टा २ सय २२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ । आँधीले सोमबार लुजोन टापु र मनिलालाई समेत असर पार्न सक्ने पूर्वानुमान गरिएको छ । सरक...बाँकी

महाभियोग पारित : राष्ट्रपति निलम्बित

दक्षिण कोरियाली राष्ट्रपती पार्क ग्युन ह्रे विरूद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रस्ताव पारित हुन आवश्यक कुल संख्याको २ तिहाई भन्दा बढीले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो । राष्ट्रिय सभाका ३ सय सदस्य मध्ये २ सय ३४ जना सदस्यले महाअभियोग प्रस्तावको पक्...बाँकी

दक्षिण कोरियाली साइबर कमान्ड उत्तरले ह्याक गरेको आशंका

दक्षिण काेरियाली सेनाले दक्षिण काेरियाली साइवर कमाण्ड उत्तर काेरियाले ह्याक गरेकाे अाशंका    गरेकाे छ ।  दक्षिण काेरियाली साइवर कमाण्डकाे इन्ट्रानेट सर्भर मालवेयर मार्फत बिगारिएकाे देखिएकाे छ । हामीले केही गाेप्य सैन्य कागजातहरू  ह्याक भएका पाएका छाैं, दक्षिण काेरियाली रक्षा मन्त्रालयका एक सरकारी अ...बाँकी

सङ्घर्षमा कम्तिमा ५५ मारिए

युगान्डाको पश्चिमी भागमा सुरक्षा सेना तथा एक आदिवासी राजासँग सम्बन्धित पृथकतावादी लडाकुबीच भएको कडा सङ्घर्षमा कम्तिमा ५५ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरी प्रवक्ता एन्ड्रयु फेलिक्स काविसीले कासेसे नगरमा भएको सङ्घर्षमा शनिबार १४ प्रहरी तथा ४१ लडाकुको मृत्यु भएको जानकारी दिए ।...बाँकी