newskoseli.Com

हवाई कारबाहीमा २७ सर्वसाधारणको मृत्यु

साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ सर्वसाधारणको ज्यान गएको छ । उक्त हवाई हमलामा परी कम्तिमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् । विद्रोहीलक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा ...बाँकी

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् । दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्...बाँकी

राष्ट्रसङ्घका नयाँ महासचिवलाई ओबामाको बधाई

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् । शान्ति स्थापना गर्ने उत्तरदायित्व, राष्ट्रसङ्घको पुनर्संर...बाँकी

इराकी सहर मोसुलमा भीषण सैन्य कारबाही

इराकी सुरक्षाबलले अतिवादी समूह इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको सहर मोसुल पुनःनियन्त्रणको लागि सोमबार बिहानैबाट भीषण कारबाही सुरु गरेको छ । इराकको दोस्रो ठूलो सहर मोसुल आइएसको पञ्जाबाट मुक्त गर्न सरकारी बलले लामो समयदेखि तयारी गरे तापनि लाखौं सर्वसाधारण त्यहाँ फसेका छन् । त्यसैकारण सावध...बाँकी

क्लिनटन–ट्रम्पको अन्तिम बहस…

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पका बीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ । मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । यो रातलार्इ अमेरिकी राजनीतिका लागि ए...बाँकी

मेक्सिकोबाट अमेरिकातर्फ बढ्यो समुन्द्री आँधी

उत्तरी आन्ध्र महासागरमा शनिबारदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हैटीमा विध्वंश मच्चाएपछि सो आँधी बहामाज र संयुक्त राज्य अमेरिकातर्फ बढिरहेको छ । म्याथ्यु आँधीले हैटीमा सबैजसो भू–भाग तहसनहस पारेको र आँधीमा परी तीनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भएको बताइएको छ । हैटीमा बिगतक...बाँकी

डुङ्गा पल्टिँदा ७ बेपत्ता…

इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । वेपत्ता भएका ती व्यक्तिहरु मारिएका हुन सक्ने समेत आशङ्का गरिएको छ। ‘इस्लामिस्ट बोडिङ्ग स्कूल’ का २५ जना किशोर विद्यार्थीहरु सवार रहेका सो डुङ्गा बेङगवान सोलो नदीमा पल्टेको ब...बाँकी

‘बोकोहरामको नियन्त्रणमा गाउँलेको अवस्था नाजुक’

नाइजेरियामा बिगतका कयौं वर्षदेखि हिंसा मच्चाइरहेकाे बोकोहराम नामक सङ्गठनको नियन्त्रणमा रहेका व्यक्तिहरु, अझ विशेष गरी महिलाहरुको स्वास्थस्थिति अत्यन्तै नाजुक रहेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन् । राष्ट्रसंघ प्रवक्ताका अनुसार बोकोहरामका सशस्त्र लडाकुले नाइजेरियाका विभिन्न गाउँलाई नि...बाँकी

शनिबार मध्यरातमा ज्वालामुखी बिस्फोट

दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा शनिबार मध्यरातपछि ज्वालामुखी बिस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ । स्थानीय समयानुसार शनिबार बिहान १ः४६ मा सो पर्वतमालाको एउटा शिखरबाट ज्वालामुखी निस्कर्इ ११ हजार मिटर आकाश माथिसम्म खरानी र आगोको लप्का उठेको थियो । जलवाय...बाँकी

किन गरे राष्ट्रपतिले क्षमायाचना ?

आफ्नो मुलुकका लागू पदार्थ दुर्व्यसनी र कारोबारीहरुलाई हिटलरले यहुदीहरुलाई मूला काटे झैँ काटिदिएजस्तै गर्ने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्तिका कारण उनले यहुदी समुदायसँग क्षमायाचना गरेका छन् । ऐतिहासिक कालमा फ्रान्सका एडोल्फ हिटलरलाई युरोपभरि सैन्यबल र...बाँकी