८ पुष, २०७८ |
रासस
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वा...बाँकी
८ पुष, २०७८ |
रासस
नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धि मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका ...बाँकी
८ पुष, २०७८ |
रासस
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताएका छन् । नेपाल तरुण दलका अध्यक्षसमेत रहेका उनका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उनले पार्टीको १४औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज...बाँकी
७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिनु भएको हो ।
संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रह...बाँकी
७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसन दिवसका अवसरमा उनीहरुले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कानुन व्यवसायीहरुले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा समेत मागेका छन् । काठमाडौं, भक्तपुर र...बाँकी
७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेका हुन् ।...बाँकी
७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने बताउनु भएको छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै उनले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको...बाँकी
६ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा चुनावमार्फत् नेतृत्व चयन भएपछि प्रदेश १ मा पनि चुनाव हुने सम्भावना बढेको छ ।
माओवादी नेताहरूका अनुसार सकेसम्म नेतृत्वले चुनाव नगरी सहमतिमा प्रदेश पदाधिकारी चयन गर्न जोड दिँदै अधिवेशन सकिएको सातासम्म पदाधिकारी चयन रोकेको छ ।
तर, बागमतीमा सोमबार चुनावमार्फत्...बाँकी
५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
काठमाडौँ – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागि...बाँकी
५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ । आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन् ।
खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले उम्मेदवारी दिएका थिए । खुलामा उम्मेदवारी दिने सबै ...बाँकी