newskoseli.Com

ट्रम्प–नीतिको प्रभाव : अमेरिकाले खर्च व्यहोर्ने नेपालका चार परियोजनाको काम रोक्का

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोग अन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यूएसएआईडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन ...बाँकी

काठमाडौं, गोरखा, कास्की र बाजुरामा आगलागी : करोडौंको धनमाल नष्ट

देशका विभिन्न स्थानमा आगलागी हुँदा जलेर करोडौंको धनमाल नष्ट भएको खबर केन्द्रीय प्रहरी समाचार कक्षले शुक्रबार प्रेषित गरेको छ । काठमाडौं महानगरपालिका– २७, असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको ...बाँकी

जुवातास खेलिरहेका २४ जना पक्राउ

काठमाडौं महानगरपालिका– ९, सेतोपुल नजिकै अवस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई सिनामंगल, काठमाडौं बस्ने २९ वर्षीय लोकबहादुर चौहानलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक ताससहित बिहीबार बेलुका पक्राउ...बाँकी

मन्थली अस्पतालमा १५ शैय्याको नयाँ भवन : ‘प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्छौं’– मेयर श्रेष्ठ

मन्थली अस्पतालको नवनिर्मित पन्ध्र शैय्याको भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर अस्पतालको दुईतले भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरप्रमुख लव श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका हुन् । १० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन भारत सरकार...बाँकी

२८ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न

हालै पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार गृहमन्त्रीस्तरको २...बाँकी

पाथीभरामा ६ महिनामा उठ्यो १ करोड ३० लाख भेटी

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट १ करोड ३० लाख २४ हजार ४ सय ५६ रुपैयाँ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा १ लाख ६ हजार ६ सय २३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । भेटी र दानबाट सङ्कलित रक...बाँकी

ब्याचलर र मास्टर्सका नक्कली प्रमाणपत्रसहित पक्राउ

त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरूसहित धुलिखेल नगरपालिका– ५, श्रीखण्डपुर, काभ्रेपलाञ्चोकका ४८ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएका स्नातक र स्नातकोत्तर तहका नक्कली प्रमाणपत्रहरू...बाँकी

दुई क्याम्पस गाभिए : अरु पनि बन्द हुने अवस्थामा

सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ । गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी...बाँकी

बोटे वस्तीमा पुगेर के भने प्रचण्डले ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । चितवनको माडी नगरपालिका– १, बनकट्टास्थित बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्य...बाँकी

५ महिनामा १ हजार १ सय १६ आगलागी : १६ को मृत्यु, १ सय ४५ घाइते

बितेका पाँच महिनाबीच देशका विभिन्न जिल्लामा १ हजार १ सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । आगलागीका ती घटनाबाट १ सय ४५ जना घाइते समेत भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिएका छन् । वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार आगालागी...बाँकी