newskoseli.Com

रविजी, तपाईंका यी दर्जन बदमासी ‘आधारहीन’ हुन् ?

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ? आफ्नो देश नेपाल फर्किए जोखिममा पर्छु भनेर उनले अमेरिकी नागरिक बन्न निवेदन दिएका होइनन् ? उनको निवेदन स्वीकार गरेर २०७० फागुन २१ (२०१४ मार्च ५) मा अमेरिकी सरकारल...बाँकी

राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ प्रचण्डको ‘चालबाजी’ !

सातदलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने’ बताएको छ । इतिहासमै दुर्लभ घटनाक्रमका रुपमा प्रमुख प्रतिपक्षी दलबाट समेत विश्वासको मत पाएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपत...बाँकी

नेपाली युवकले दुबईमा जिते ८२ करोडको चिट्ठा

गोलबजार नगरपालिका– १०, सिरहाका रञ्जितकुमार पालले दुबई (संयुक्त अरब इमिरेट्स– यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपैयाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । ‘चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइ...बाँकी

कुवेतमा बिक्री भइन् दुबई पुर्‍याइएकी किशोरी !

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको ...बाँकी

सांसदहरू नै धमाधम अपराध काण्डमा : कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्र...बाँकी

सत्तापक्ष नै दुई धारमा विभाजित !

प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । ...बाँकी

सवारी सुधारबारे अध्ययन गर्न कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को निर्णयानुसार पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएक...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले शिष्टाचार भेट गरेका छन् । भारतीय सचिव कुमारले सोमबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । भारतीय सहयोगमा...बाँकी

आधा सेकेन्डमै सिटी स्क्यान सेवा अब नेपालमै !

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो । आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल...बाँकी