newskoseli.Com

कार्यव्यवस्था परामर्श समितिमा २१ जना, कुन दलबाट कति सदस्य ? (नामावलीसहित)

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति २१ सदस्यी हुने भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गर्ने यो समितिमा सभामुख र उपसभामुखसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका अतिरिक्त दलीय आधारमा निर्धारित संख्याका सांसदहरुले प्रतिनिधित्व गर्दछन् । यसरी दलीय आधारमा प्रतिनिधित्व हुने सां...बाँकी

छोराको स्कुल ‘फी’ तिर्न आमाको तिलहरी धितो !

भनिन्छ– आमा महान् हुन् । कोहलपुर– २, गौरीनगरकी कस्तुरा बुढाले आमाको यस्ते महानता देखाएकी छन् । छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) अघिको बक्यौता शुल्क बुझाउन उनले आफ्नो तिलहरी धितो राखेकी छन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले ‘प्रवेशपत्र’ नदिएपछि गलाको तिलहरी पसलमा धितो राखेर उनल...बाँकी

९ भन्दा बढी सन्तान जन्माउने ६१८० महिला : विवाहिताको विस्तृत तथ्यांक

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालमा ६ हजार १ सय ८० जना महिलाले ९ वा सोभन्दा बढी सन्तान जन्माएको देखिएको छ । यो तथ्यांक बच्चा जन्माउने उमेरका विवाहित महिलाहरुको ०.१ प्रतिशत हो । ९ वा सोभन्दा बढी सन्तान जन्माउने महिला उमेरगत दृष्टिले हेर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना, ३५ देखि ३९ वर्षसम्मक...बाँकी

यसकारण राष्ट्रपति बन्न रुचाएनन् माधव नेपाल…

एमालेले राष्ट्रपति बन्नका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसप्रति रुचि देखाएनन् । संसदमा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्त्वपूर्ण अवसर चुकाएको भनेर पनि विश्लेषण गरिएको छ । पछिल्लो आमचुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा ...बाँकी

प्रचण्ड–ओलीबीच ‘भनाभन’ : गठबन्धनमा चुलिँदै तिक्तता

सातदलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष खड्ग ओलीबीच सम्बन्ध चिसिँदै गएको हो । गठबन्धनभित्र बढ्दै गएको तिक्तताका का...बाँकी

रविको आक्षेपमाथि ‘कान्तिपुर’ मालिकको प्रतिवाद (पूर्णपाठ)

खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनाव लडेर मुलुकको उपप्रधानसहित गृहमन्त्री बनेका र सर्वोच्च अदालतबाट उक्त तथ्य प्रमाणित भएपछि सबै पदबाट अपदस्थ हुन पुगेका रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सञ्चारकर्मी, सञ्चार संस्था तथा सञ्चार उद्यमीहरूमाथि गम्भीर आक्षेपहरू लगाएका थिए । नागरिकताभन...बाँकी

रविजी, तपाईंका यी दर्जन बदमासी ‘आधारहीन’ हुन् ?

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ? आफ्नो देश नेपाल फर्किए जोखिममा पर्छु भनेर उनले अमेरिकी नागरिक बन्न निवेदन दिएका होइनन् ? उनको निवेदन स्वीकार गरेर २०७० फागुन २१ (२०१४ मार्च ५) मा अमेरिकी सरकारल...बाँकी

राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ प्रचण्डको ‘चालबाजी’ !

सातदलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने’ बताएको छ । इतिहासमै दुर्लभ घटनाक्रमका रुपमा प्रमुख प्रतिपक्षी दलबाट समेत विश्वासको मत पाएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपत...बाँकी

नेपाली युवकले दुबईमा जिते ८२ करोडको चिट्ठा

गोलबजार नगरपालिका– १०, सिरहाका रञ्जितकुमार पालले दुबई (संयुक्त अरब इमिरेट्स– यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपैयाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । ‘चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइ...बाँकी

कुवेतमा बिक्री भइन् दुबई पुर्‍याइएकी किशोरी !

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको ...बाँकी