सभापतिकाे साझा उम्मेदवार बनाउने कसरतमा पाैडेल पक्षका नेताहरु
सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो ।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, ...बाँकी







