‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक
नेपाली कांग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने युवाका लागि सो पुस्तक उपयोगी रहेको छ ।
यहाँ आयोजि...बाँकी








