newskoseli.Com

गाईबाट मासिक ७० हजार आम्दानी

      धुलिखेल नगरपालिका– १, मितिनीछाप, काभ्रेपलाञ्चोकमा शनिबार गाई फर्ममा काम गर्दै कृषक रामलाल तामाङ । तामाङले गाईपालनबाट मासिक ७० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् ।   ...बाँकी

थारु किसानको प्रतिमा… !

        चितवनको सौराहास्थित थारु सांस्कृतिक संग्रहालयमा राखिएको थारुको मौलिकता, संस्कृति र पेशा झल्कने एक किसानको प्रतिमा । ...बाँकी

लौ हेर्नोस् हाम्रा किसान दाइको दैनिकी !

        बागलुङको तमानखोला गाउँपालिका– १ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै । ...बाँकी

अझै जमाना बयलगाडाको !

        बयलगाडामा मालसामान राखेर गन्तव्यतर्फ जाँदै सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा एक कृषक परिवार ।   ...बाँकी

खाने हो सुन्तला ? लौ आयो सस्तोमा…

        सुन्तला बिक्री गर्न ग्राहक कुर्दै आइतबार गोरखाको मनकामनामा व्यापारीहरू । यहाँ प्रतिकेजी १ सय ५० रूपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ । ...बाँकी

प्रतीक्षा यात्रुको : पाएसम्म पर्यटकको…

  पहाडको कुना–कन्दराका युवाहरू रोजगारीका लागि राजधानी ओइरिन्छन् । राजधानीमा समेत भनेजस्तो रोजीरोटीको व्यवस्था हुन नसक्दा लाखौं युवा श्रम गर्न विदेशिएका छन् । काठमाडौंको बसन्तपुर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा प्रायः दिनभर यसरी नै लामबद्ध हुन्छन् रिक्सा चालकहरू ।   ...बाँकी

घरबाहिरै यसरी थन्क्याइन्छ मकै !…

    इलामको एकतप्पास्थित सिङलाबुको एक घरमा राखिएको मकैको थाङ्ग्रो । प्रायः सबैतिरका ग्रामीण भेगमा यसैगरी थाङ्ग्रो बनाएर करिव वर्षभरि नै घरबाहिरै मकै थन्क्याइन्छ । इलामको यस क्षेत्रमा यो वर्ष मकै उत्पादनमा वृद्धि भएको छ ।   ...बाँकी

‘काजीबा’ नाटकको मञ्चन

दसैंको महत्व र अहिंसाको सन्देश बोकेको ‘काजीबा’ नाटकको राजधानीको थिएटर मलमा शनिबार मञ्चन हुँदै । दुर्गा दाहालको कथा र परिकल्पनामा रचिएको यो नाटकका निर्देशक अजय अधिकारी सुशील छन् ।...बाँकी