NewsKoseli.Com

गाईबाट मासिक ७० हजार आम्दानी

काभ्रेपलाञ्चोक, २९ पुस ।

 

 

 

धुलिखेल नगरपालिका– १, मितिनीछाप, काभ्रेपलाञ्चोकमा शनिबार गाई फर्ममा काम गर्दै कृषक रामलाल तामाङ । तामाङले गाईपालनबाट मासिक ७० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर