धुलिखेल नगरपालिका– १, मितिनीछाप, काभ्रेपलाञ्चोकमा शनिबार गाई फर्ममा काम गर्दै कृषक रामलाल तामाङ । तामाङले गाईपालनबाट मासिक ७० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् । ...बाँकी
पहाडको कुना–कन्दराका युवाहरू रोजगारीका लागि राजधानी ओइरिन्छन् । राजधानीमा समेत भनेजस्तो रोजीरोटीको व्यवस्था हुन नसक्दा लाखौं युवा श्रम गर्न विदेशिएका छन् । काठमाडौंको बसन्तपुर क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा प्रायः दिनभर यसरी नै...बाँकी
इलामको एकतप्पास्थित सिङलाबुको एक घरमा राखिएको मकैको थाङ्ग्रो । प्रायः सबैतिरका ग्रामीण भेगमा यसैगरी थाङ्ग्रो बनाएर करिव वर्षभरि नै घरबाहिरै मकै थन्क्याइन्छ । इलामको यस क्षेत्रमा यो वर्ष मकै उत्पादनमा वृद्धि भएको छ...बाँकी